काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत माघ १२ गते नक्कली शैक्षिक
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकारको जिम्मेवारी पाएका कुलबहादुर थापाले राखेप सदस्य–सचिवको अनुपस्थितिमा रोकिएका सबै कामलाई अगाडि बढाउने बताएका छन् । बिहीबार पदवहाली गर्ने क्रममा थापाले सो
पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।
आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंको कलंकी नजिकै ढुंगेअड्डामा तार जोडेर खतरा लेखिएको प्रेसर कुकर बम निस्क्रिय पारिएको छ । कालिका पेट्रोल पम्प नजिक सडकमा आज बिहान भेटिएको दुई वटा बम नेपाली सेनाको बम डिस्पोजल
परिवारका बुबा, दाइ, मावली खलकका सदस्यहरू सबैजसो सेनामा भए पनि राजधानीको सीतापाइलाका ३२ वर्षीय रमेश थापालाई भने सानैदेखि रहर थियो मोडलिङमा जम्ने। परिवार र आफन्तका धेरैजसो सदस्य सेनाको जागिरमा रमाए
ड्रामा क्विनको उपनामले चर्चित बलिउड अभिनेत्री राखी सावन्तले आफ्नो पति रितेश सिंहका साथ अलग भएको खुलासा गरेकी छन्। उनले भारतीय अनलाइन ई–टाइम्ससँगको कुराकानीमा अलग हुने फैसला आफ्नो नभई पतिको भएको
फिल्म निर्देशक रेशराज आचार्यको बुधबार बेलुकी हृदयघातबाट निधन भएको छ। ६४ वर्षीय उनी एक वर्षदेखि स्वास्थ्य समस्यासँग जुध्दै आएका थिए। बुधबार स्वास्थ्यमा अचानक समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल लगिएको उनको
प्रेम रावत समय त बितिरहन्छ । हामी जुन चीजका पछि लागे पनि समय फेरिइरहन्छ, हामी परिवर्तन भइरहन्छौँ । कहिले यता गइरहेका हुन्छौँ, कहिले उता गइरहेका हुन्छौँ तर मनले के भनिरहेको
केही समययता टिपरको लापरबाहीले मान्छे मार्ने क्रम बढ्दो छ । वर्षदिनमा टिपरको ठक्करमा दर्जनौंको ज्यान जान्छ । केही वर्षअघिदेखि टिपरले हेलचेक्य्राइँ गर्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । टिपरले मान्छे
जनताको सर्वोच्च निकाय संघीय प्रतिनिधिसभामा बुधबार टेबल हुन तयार अमेरिकी सरकारको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सत्तामै रहेको बलियो दल नेकपा माओवादी केन्द्रको लिखित विरोधका कारण टेबल हुन पाएन
अमेरिकी सरकारका तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तर्फबाट अर्थ मन्त्रालयले विकास लक्ष्य प्राप्त गर्ने चुनौती सामनाका लागि गरेको सम्झौता ।
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताकै कारण गठबन्धन टुट्न सक्ने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ द्वारा बिहीबार
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा थप तीन दल दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ ।
लामो रस्साकस्सीपछि नेपाल प्रहरीमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थपिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल प्रहरीमा ३ जना एआईजी थप गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कमको थालनी हुनेछ । शुभ यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति
काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम भेटिएको छ । झोलामा राखेको अवस्थामा बम भेटिएको हो । अहिले उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा
अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा साझा सहमति जुटाउन बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गराउन आफू लागिपरेको बताउनुभएको छ ।