काठमाडौं । रेलिगेसन जोनमा रहेर ‘बी’ डिभिजनमा झर्ने सम्भावना रहेको च्यासल युथ क्लब अन्ततः रेलिगेसन भएको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको पहिलो खेलमा रेलिगेसनबाट बच्न फ्रेन्डस् क्लब
काठमाडौं । भक्तपुरको जेसिस माविका विश्वराम कुँवर र काठमाडौंको विजेश्वरी ज्ञान मन्दिरकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौडमा पहिला भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित दौडको
पछिल्लो समय लोकदोहोरी भाका तथा काठे गीतहरुमा छाएको स्वर हो प्रतिमा अर्याल। ओइ गनगन, गैरी पिपल लर्के वर डाँडैमा, जुन तारा, उलुलुजस्ता गीतमार्फत लोकप्रियता कमाएकी हेटौंडाकी प्रतिमाले आधा दशककै समयमा
पछिल्लो समय वित्तीय संस्थाहरुले १० देखि ११ प्रतिशत ब्याज दिने निर्णय गरेका छन् । यता, सहकारीले चाहिँ १५ प्रतिशत ब्याज दिन्छौं भनेर रकम जम्मा गर्ने व्यक्तिहरुलाई प्रलोभन देखाउँदै छन् ।
बालकृष्ण मैनाली अन्ततः निर्वाचनको घोषणा भएको छ । इमानदारी राजनीतिभन्दा पनि छलछाम र झेली खेल खेल्न खप्पिस राजनीतिक व्यवसायीहरुले आफ्नो छलछाम र झेली खेललाई कायमै राखे भने निर्वाचनको मिति केही
यस पटक प्रजातन्त्र दिवसको तिथि शनिबार पर्यो । प्रायः कार्यालय जानेहरु शनिबार बाहिरी संसारबाट बेखबर आफ्m्नै दुनियामा हराइरहेका हुन्छन् । फागुन ७ गतेको गौरवपूर्ण इतिहास, जहानिया राणा शासन हटाएर प्रजातन्त्र
न्युज अफ नेपाल, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । जसकारण देशको पहाडी भू-भागमा आंशिक बदली छ भने तराईका केही भू-भागमा हुस्सु
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालले अब लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्दै जनताकेन्द्रित राजनीति गर्ने बताउनुभएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । बन्दव्यापारमा बढावा होला । साथीबाट सहयोग पनि मिल्नेछ
(निरन्तर…..) अमुक शीर्षकमा तोकिएको रकम काम सम्पन्न भएर उब्रिन गएमा एमसीसीले नेपाल सरकारलाई लिखित जानकारी दिएर कहाँ कसरी खर्च गर्ने भन्नेछ । खण्ड २.३ एमसीसी लगानीः कार्यक्रमका लागि तोकिएको रकम
एकै घरका दुई बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा रूपन्देही प्रहरीले सैनामैना नगरपालिका–५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई झापाको विर्तामोडबाट पक्राउ गरेको छ ।
निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको आरोप लगाउनुभएको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्काे सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल
मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।
प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।
कमल थापाले शनिबार आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् ।
काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–४ घर
आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी पेश नहुने भएको छ । संसद बैठक बस्नु अघि बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।
दोलखा । नेपाल हर्ट फाउन्डेसनको सहयोगमा धुलिखेल अस्पतालले भिडियो एक्स–रे गर्दा बालबालिकामा मुटु रोग देखिएको छ । दोलखाका विभिन्न ठाउँका बालबालिकाको मुटुको परीक्षण गरिएको थियो । कोरोना संक्रमणपछि बालबालिकामा मुटुको