काभ्रे । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालय हरेक समय सिर्जनशील कार्य गर्न तत्पर रहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बनेपामा आयोजना भएको सरसफाइ कार्यक्रमपछि
पाल्पा, (नेस) । आमाको हत्या आरोपमा आफ्नै छोरासहित चार जनालाई जिल्ला अदालत पाल्पाले पुर्पक्षका लागि कारागार चलान गरेको छ । तानसेन नगरपालिका–६ कुनसरे निवासी ६५ वर्षीया वृद्धाको हत्या आरोपमा उनीहरूलाई
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्ट पार्टी प्रतिद्वन्द्वी भए पनि भ्रष्टाचारको मामिलामा एक रहेको बताउनुभएको छ ।
स्याङ्जा । एक वर्ष पहिलेसम्म गोठको काम गर्नुपर्दा दिक्क र झन्झट मान्ने गल्याङकी टीकाकुमारी रानाको आजभोलि सोच मात्रै होइन जीवनशैली नै फेरिएको छ । उहाँ बिहान ४ बजेअघि नै गोठमा
लमजुङ सदरमुकाम रहेको बेंसीशहर नगरपालिका–३ बहुनबेंसीस्थित यशोब्रह्म माध्यमिक विदालयको कक्षा–१० मा अध्ययन गर्ने १५ वर्षीय बालक किरण अधिकारीले ड्रोन बनाएर उडाएका छन् ।
हेटौंडा । वागमती प्रदेशमा सरकारले मनाएको प्रजातन्त्र दिवसमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित भएको छ । प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेअनुसार शनिबार भएको शुभकामना आदान–प्रदान कार्यक्रममा
काठमाडौं (नेस) । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा , एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी
काठमाडौं (नेस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धधन कोष’ मार्फत चिउरीडाँडा स्वास्थ्य चौकी– खोटाङ र कल्पवृक्ष स्वास्थ्य चौकी – सिन्धुलीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै
तनहुँ (नेस) । व्यास नगरपालिकाले एकीकृत जग्गा विकास परियोजनाअन्तर्गत तयार गरेको बैरेनी जग्गा एकीकरण आयोजनालाई नेपाल सरकार सहरी विकास मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । एकीकृत जग्गा विकास परियोजनाअन्तर्गत तयार
काठमाडौं (नेस) । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्ति दायक स्वादमा नयाँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वादभएको यो नयाँ कोका–कोला जेरो सुगर आकर्षक
वीरगन्ज । वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो
संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी विरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन ।
पर्वत । पर्वतको कुस्मा नगरपालिका चनौटेका कृष्णप्रसाद शर्मा व्यावसायिक मौरीपालक हुनुहुन्छ । साढे दुई दशक लामो प्राध्यापनबाट सेवानिवृत्तपछि उहाँ व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । शर्माले अन्जली बी कन्सर्न सञ्चालनमा
हेटौंडा, (नेस) । नेकपा एमाले केन्द्रीय स्कुल विभागको आयोजना र वागमती प्रदेश कमिटीको व्यवस्थापनमा काठमाडौंमा शनिबार प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम भएको छ । नेकपा एमाले वागमती प्रदेश
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकाभित्रका ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा पुगेपछि गाउँलेले राहतको अनुभूति गरेका छन् । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा पछिल्लो समय खानेपानीको सुविधा पुर्याएपछि यहाँ एक
काठमाडौं । ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२१ का मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र
आज प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
एमसीसी टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ ।
काठमाडौं । चौथो राष्ट्रिय स्की प्रतियोगिता २०२२ मुस्ताङमा गत साता सम्पन्न भएको छ । नेपाल स्की संघद्वारा आयोजित स्की प्रतियोगिता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा भव्यताका साथ आयोजना भयो
काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा फिलिपिन्सविरुद्ध खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गर्दा नेपालले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १