काठमाडौं ।
काठमाडौंको दक्षिणकाली क्षेत्रमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणकाली नगरपालिकास्थित रानीमडाँडाको भिरबाट बीएबी ५२८१ नम्बरको कार खस्दा ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया