काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा पार्टीले नेपाललाई आर्थिक पराधीनताबाट मुक्त गरी स्वाधीन अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखेको उल्लेख छ।
‘विकासको नेपाली बाटो: सुशासन र रोजगारी, समाजवादको तयारी’ शीर्षकको घोषणापत्रमा आर्थिक परनिर्भरताको अन्त्य, उद्यमशील राष्ट्र निर्माण र संविधानमा उल्लेखित समाजवाद उन्मुख अर्थतन्त्रको कार्यान्वयन मुख्य एजेण्डा बनाइएको छ।











प्रतिक्रिया