काठमाडौँ। सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ भएको सरकार र जेनजीहरूको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया