काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । कतारको दोहामा आयोजना हुने सेकेण्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन रास्ट्रपति पौडेल सोमवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गरेका हुन् ।
उनी कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनेछन् ।
उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदमाई गरे ।











प्रतिक्रिया