फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ बालाजुमा सकुशल भेटिए


काठमाडौँ।

फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला परेका छन्।उनलाई बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले अहिले श्रेष्ठलाई प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।