बालेन्द्र शाहको ‘जय महाकाली’ गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौँ।

रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ । शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गरेका हुन्।

गीतमा उनकै शब्द, सङ्गीत र स्वर रहेकाे छ ।

यस्तै, गीतको भिडियोमा उनकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।