काठमाडौँ।
बझाङको रायल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार दिउँसो १ बजेर १४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार रायल आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि, सोमबारै बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।











प्रतिक्रिया