काठमाडौँ ।
गत शुक्रबार सक्रिय भएको वर्षा प्रणाली कमजोर हुँदा मौसममा सुधार आएको छ। काठमाडौँ उपत्यकाको आकाश केही खुलेको देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी र हिमाली भूभागका थोरै स्थान र कोशी तथा लुम्बिनी प्रदेशको तराई भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
तर, काठमाडौँ उपत्यकामा आज वर्षा हुने सम्भावना छैन।











प्रतिक्रिया