काठमाडौँ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरमा नियमित स्वास्थ्य उपचार पूरा गरी हङकङ प्रस्थान गरेका छन्।
उनका सचिवालयका अनुसार थप स्वास्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्। निर्धारित कार्यक्रम सकिएपछि उनी नेपाल फर्कने योजना रहेको पनि सचिवालयले जनाएको छ।











प्रतिक्रिया