काठमाडौँ ।
काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ।
यससँगै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि छलफल भइरहेको छ। अधिकांश केन्द्रीय सदस्यहरूले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन्।











प्रतिक्रिया