गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना


काठमाडौँ।

जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही क्षेत्र नम्बर ४ पुगेका हुन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही-४ बाट उम्मेदवार बनेका छन्।