काठमाडौं ।
होली सुरु ः काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा मंगलवार बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा रंगीचंगी कपडाहरू झुण्ड्याइएको चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व होली विधिवत रूपमा सुरु भएको छ ।

प्रतिक्रिया