टी २० विश्वकपमा छिटो शतक बनाउनेमा वेस्ट इन्डिजका पूर्व ब्याटर क्रिस गेल अग्रपंक्तिमा रहेका छन् । उनले २०१६ को टी २० विश्वकपमा इंग्ल्यान्डविरुद्ध ४७ बलमा १ सय रन बनाएको रेकर्ड हालसम्म पनि तोड्न सकिएको छैन । साथै टी २० विश्वकपमा छिटो शतक बनाउने सूचीको दोस्रो स्थानमा पनि गेल नै रहेका छन्।
टी २० विश्वकपमा छिटो शतक












प्रतिक्रिया