मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्त शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उपाधिवापतको इलेक्ट्रिक स्कुटर ग्रहण गर्दै।
रिवन इन्टरटेनमेन्टले आयोजना गरेको समारोहमा प्रमुख अतिथि ख्यातिप्राप्त हास्यव्यग्यकार तथा गायक मदनकृष्ण श्रेष्ठ तथा अतिथिहरू अभिनेताद्वय सरोज खनाल र धीरेन शाक्य, फोटोग्राफर राजभाइ सुवाल, पत्रकार विदुर गिरी, अधिवक्ता तथा कलाकार कृष्ण ढुंगाना, आयोजक निशुकान्त झा, कोरियोग्राफर अश्विनीकान्त झालगायतले प्रतियोगिताका सहयोगी, प्रायोजक र प्रतियोगीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
तस्वीर : रंगराज आचार्य











प्रतिक्रिया