एक क्यासिनोको शुभारम्भका लागि बिहीबार राति काठमाडौं आइपुगेका बलिउडका मुन्ना भाइ सञ्जय दत्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढाका टोपी पहिराएर स्वागत गरिँदै।
दत्त आज शुक्रबार भारत फर्कनेछन्।

प्रतिक्रिया