काठमाडौँ।
नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसलगत्तै मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेकी हुन् ।
मन्त्री श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए।











प्रतिक्रिया