काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। राजा, राजनीतिक दल र ‘जेनजी’बीच नवीन समझदारीका निम्ति दबाब दिने उद्देश्यले राप्रपाका नेता–कार्यकर्ताले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले राजसंस्था, हिन्दुराष्ट्रका पक्षमा नारा लगाएका थिए











प्रतिक्रिया