सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौँ।

सशस्त्र प्रहरी बल नेपालले २३ जना नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षकको सोमबारको निर्णयले उनीहरुको सरुवा गरिएको हो ।

को कहाँ ? हेर्नुहोस् सूची: