काठमाडौँ।
बुद्धएयरको जहाजमा चरा ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको 9N-AOC जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हाे ।
जहाजमा सवार यात्रु र चालक दल भने सुरक्षित रहेका बुद्ध एयरले जनाएकाे छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।











प्रतिक्रिया