काठमाडौँ। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेर अघिदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो नियमित बैठक हो।

प्रतिक्रिया