काठमाडौँ।
अमेरिकाबाट डिपोर्ट भई थप ६ नेपाली स्वदेश फर्किएका छ न् । गए राति एयर इन्डिया (AI–211) को दिल्ली–काठमाडौं उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।
नेपाल फर्किनेहरुमा दाङका सञ्जय विश्वकर्मा, विकल्प पाण्डे, विशाल खड्का, टिकाराम चलाउने त्यस्तै काठमाडौँका सरोज गुरुङर र बाग्लुङका सुमन बुढा मगर रहेका छन्। विमान २३:२१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकाले अवैध आप्रवासीहरुलाई धमाधम डिपोर्ट गरिरहेको छ ।











प्रतिक्रिया