काठमाडौँ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार (कात्तिक ३०) गते बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाइएको हो ।
यो निर्णयसँगै अब पेट्रोलको मूल्य १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।












प्रतिक्रिया