काठमाडौं ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा भइरहेको आन्दोलनमा भारतको संलग्नता रहेको आरोप लगाएका छन्।
शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने गतिविधि भइरहेको दाबी गरे।
साथै मधेसका राजनीतिक दलहरूलाई फुटाउने र जुटाउने खालका धम्की भारतीय पक्षबाट आइरहेको समेत उल्लेख गरे।











प्रतिक्रिया