काठमाडौं ।
बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित झाडीबाट वेवारिसे अवस्थामा इन्सास राइफल १ थान, म्याग्जिन १ थान र २१ राउण्ड गोली प्रहरीले बुधबार दिउँसो बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले उक्त हतियार फेला पारेको हो। बरामद हतियारबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया