काठमाडौं ।
प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले आज एक कार्यक्रमका बीच सहायक रथी हिम्मत बहादुर बिष्ट र सहायक रथी विनोद कुमार खड्कालगायत पाँच जना प्रमुख सेनानीलाई दर्जानी चिन्ह प्रदान गरेका छन्।
कार्यक्रम जंगी अड्डामा आयोजना गरिएको थियो। उक्त अवसरमा बलाधिकृत, बलाध्यक्ष, विभिन्न अधिकारीहरू तथा दर्जानी प्राप्त अधिकारीका परिवारजनको पनि उपस्थिति रहेको थियो।














प्रतिक्रिया