काठमाडौँ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने जानकारी दिएको छ।
त्यस्तै पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
भारतबाट आएको नयाँ मूल्यसूचीका आधारमा मूल्य थपघट गरिएको निगमले जनाएको छ ।












प्रतिक्रिया