छठ पर्वको अवसरमा डा. कोइरालाको शुभकामना सन्देश सार्वजनिक


काठमाडौ ।

नेपाली कांग्रेसका नेता  डा. शेखर कोइरालाले छठ पर्वको अवसरमा समस्त नेपाली दिदीबहिनी तथादाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

डा. कोइरालाले एक सन्देशमार्फत छठ पूजाले समाजमा सद्भाव, धार्मिक सहिष्णुता र एकताको भावना थप मजबुत बनाओस् भन्ने कामना गरेका छन्।

डा. कोइरालाले एक सन्देशमार्फत यो पर्वले देशमा समृद्धि, शान्ति र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्।