काठमाडौँ।
शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कीर्तिपुर वर्न हस्पिटलमा आज बिहान ८:२० बजे उनको मृत्यु भएको हो।
गत शनिबार दिउँसो पौडेलले अनामनगरस्थित एक स्टुडियोमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।











प्रतिक्रिया