बझाङ केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ।

बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ।

गएराति १० बजेर ४७ मिनेटमा हेमन्तवाडा आसपास केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।