काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल संवत् ११४६ तथा म्हःपूजाको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
उनले सांस्कृतिक विविधता र परम्पराको सम्मान गर्दै यस्ता चाडपर्वहरूले सामाजिक एकता र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।












प्रतिक्रिया