काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लक्ष्मीपूजा तथा दीपावलीको अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दै चाडपर्वले राष्ट्रिय एकता मजबुत पार्ने विश्वास व्यक्त गरेका छन्।












प्रतिक्रिया