चितवन।
मुग्लिन नारायणगढ सडकको गाईघाट सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन्। एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।
बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।











प्रतिक्रिया