काठमाडौँ ।
सुनको मूल्य नयाँ कीर्तिमान सहित तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन प्रति तोला ७,१०० रुपैयाँले बढेको हो।
१० ग्राम सुनको मूल्य २ लाख २१ हजार १९५ रुपैयाँ तोकिएको छ।यसैगरी, चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको मूल्य ३ हजार २७५ रुपैयाँ थियो।











प्रतिक्रिया