काठमाडौँ।
सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध रिट दायर भएका छन् । अदालतमा मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।
सबै रिट अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्ने सर्वोच्च प्रशासनले जनाएको छ।
प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ।











प्रतिक्रिया