सिंहरदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौँ।

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी छन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।