काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला २५२० रुपैयाँमा कारोबार भइरहेको छ।











प्रतिक्रिया