काठमाडौं ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार बिहान ११:३० बजे फोनवार्ता हुने भएको छ । मंगलबार नै वार्ता गर्ने तयारी भए पनि शोक बिदाका कारण स्थगित भई पर्सि गर्ने तय गरिएको हो ।
गत भदौ २३ र २४ गते भएको जनआन्दोलनपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनलाई महिला सशक्तीकरणको उदाहरण भनेका थिए ।











प्रतिक्रिया