राष्ट्रपति र सभामुखबीच भेटवार्ता


काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार आज (विहीबार) साँझ ७ बजेतिर उनीहरुबीच भेटवार्ता भएको हो।

भेटमा देशको पछिल्लो परिस्थितिको निकासको बारेमा छलफल भएको बताइएको छ।