काठमाडौं । प्रदर्शनकारीहरूको आक्रोशित भीडले आज रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगजनी गरेको छ । भीडले मन्त्रालय परिसरमा प्रवेश गरी तोडफोडसँगै कागजात कक्षमा आगो लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया