जेनजी प्रदर्शन (तस्बिरहरु)


काठमाडौँ /

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरोधी तथा सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवाको माग सहितका नारा सहितका प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन् ।

(तस्बिर: अनिल आङदेम्बे