काठमाडौं । देशभरका विभिन्न जिल्लामा बाढी, पहिरो र अबिरल वर्षाका कारण १३ स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अनुसार २०७८ भदौ ७ गते बिहान ९:२० सम्मको अद्यावधिक विवरणमा पूर्ण र आंशिक अवरोध भएका स्थानहरू उल्लेख गरिएको छ।

प्रतिक्रिया