काठमाडौं ।
प्रधानमन्त्री के.पी.शर्मा ओली आज महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्दैछन्।
मधेश सरकारको साझेदारीमा, भौतिक पूर्वाधार विकास मन्त्रालय र विश्व बैंकको सहयोगमा सञ्चालन हुने प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको शुभारम्भ ओलीले गर्ने कार्यक्रम छ।
शिलान्यास कार्यक्रम आज दिउँसो १ बजे तय गरिएको छ।











प्रतिक्रिया