काठमाडौं ।
नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेर तोलामा १ लाख ९६ हजार २ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला २३१५ रुपैयाँ कायम भएको छ।











प्रतिक्रिया