काठमाडौं ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।











प्रतिक्रिया