काठमाडौं ।
नेपाली बजारमा आज बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ।
मंगलबार यो मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर २३२५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।











प्रतिक्रिया