काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
उनले हालैको तुर्केमेनिस्तान भ्रमण र समसामयिक राजनीतिक विषयमा धारणा राख्नेछन्।
ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर स्वदेश फर्किएका हुन्।











प्रतिक्रिया