गाईजात्राको रौनक : राजधानीको वसन्तपुरमा गाईजात्रा पर्व मनाइएको छ । आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईका रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ । आइतबार विशेष गरी काठमाडौँ उपत्यकामा, रङ्गीन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ । तस्वीर : अनिल आङदेम्बे ।











प्रतिक्रिया